सोमवार, श्रावण २५ गते २०८३
काठमाडौं । नेपाल आयत निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।
नेपाल आयत निगमका अनुसार डिजेल र मट्टितेमा ४ र४ रुपैयाँ मूल्य घटेको छ ।
मूल्य तालिका अनुसार पेट्रोल र खाने पकाउने ग्याँस र हवाईइनधनलगायतको मूल्य घटबढ गरिएको छैन ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology