Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

४, मंसिर २०८०
नेपाल एसबिआई बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं ।नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९–०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३.७५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । 

images
प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - २०:१६:०१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology