Logo

सोमवार, श्रावण २५ गते २०८३

images

छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश

छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश

दैनिकी न्यूज

२६, मंसिर २०८०
छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश
images

काठमाडौं । छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - ११:३६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology