Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

२७, मंसिर २०८०
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?
images

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

images
प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - १९:३९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology