Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

दैनिकी न्यूज

३०, मंसिर २०८०
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटाइएको नयाँ मूल्य शनिबार राती १ बजेदेखि लागू हुनेछ।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपियाँ मूल्य घटाएको जनाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रुपियाँ पर्नेछ।

images
प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०७:००:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology