Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सरकारले भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउने

सरकारले भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउने

दैनिकी न्यूज

२७, पौष २०८०
सरकारले भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउने
images

काठमाडौं । सरकारले भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी गरेको छ ।

भिजिट भिसाबाट विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्गठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृह मन्त्रालयले खुकुलो मापदण्ड बनाएर यसमा सुधारको प्रयास गरेको हो  ।

भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन अध्यागमन विभागले नयाँ मापदण्डको प्रस्ताव गरेको छ ।

विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन गरेर केही दिनभित्रै कार्यान्वयन शुरु हुने गृह मन्त्रालयले जनाएको छ ।

world vision.jpg

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०८:३३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology