काठमाडौं । बझाङ केन्द्रबिन्दु शुक्रबार राती भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३२ मिनेट जाँदा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ।