Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दुई इन्स्पेक्टरको काज सरुवा, कसको कहाँ ?

दुई इन्स्पेक्टरको काज सरुवा, कसको कहाँ ?

दैनिकी न्यूज

३, माघ २०८०
दुई इन्स्पेक्टरको काज सरुवा, कसको कहाँ ?
images

काठमाडौं । नेपाल प्रहरीले दुई प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार दुई इन्स्पेक्टरको काज सरुवा गरेको हो ।

कार्यालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा मकवानपुरमा कार्यरत प्रनि किरण राउतलाई जिल्ला प्रहरी कार्यालय कालिकोट काज सरुवा गरेको छ ।

यस्तै, जिप्रका कालिकोटमा कार्यरत प्रनि यज्ञराज जोशीलाई प्रहरी वृत्त स्वयम्भु, काठमाडौं काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ०७:२९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology