Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

१९, माघ २०८०
कांग्रेस संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिका बारेमा विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदै छ ।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०९:४५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology