Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

दैनिकी न्यूज

२०, माघ २०८०
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
images

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ३ पाँनधारास्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा नं. ३ सिंगल ट्री बस्ने २६ वर्षीय रविन पुतुवार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ३० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - १९:२०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology