Logo

बुधवार, श्रावण २७ गते २०८३

images

माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

२१, माघ २०८०
माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको बैठक बस्दै छ ।

बैठक बिहान ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - ०६:२५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology