Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?

दैनिकी न्यूज

२६, माघ २०८०
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?
images

काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । सरुवामा तालिम केन्द्र तथा एक ब्युरोका प्रमुख फेरिएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा ओमबहादुर रानाको सरुवा भएको छ । त्यस्तै, पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा भएको छ ।

हेर्नुहोस सूचि

ssp-transfer-2080-10-26_page-0001.jpg

ssp-transfer-2080-10-26_page-0002.jpg

ssp-transfer-2080-10-26_page-0003.jpg

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - २०:२८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology