Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दैनिकी न्यूज

४, फाल्गुण २०८०
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
images

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका आधा दर्जन जिल्लामा महसुस गरिएको छ।

गएको असोज १६ गते पनि बझाङ केन्द्रबिन्दु भएर ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - ११:१८:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology