Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको पाङदुरमा कार दुर्घटना, एक जनाको मृत्यू

ललितपुरको पाङदुरमा कार दुर्घटना, एक जनाको मृत्यू

कृष्णप्रसाद घिमिरे

६, फाल्गुण २०८०
ललितपुरको पाङदुरमा कार दुर्घटना, एक जनाको मृत्यू
images

ललितपुर । ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ३ पाङदुर गहिरा खोलास्थित सडकमा काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा २ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटार बस्‍ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - ०७:०१:३७ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology