Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

दैनिकी न्यूज

८, फाल्गुण २०८०
दोलखा केन्द्रविन्दु बनाएर भूकम्प
images

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - ०७:०७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology