Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काठमाडौंको सीतापाइलामा तीन जना मृत फेला

काठमाडौंको सीतापाइलामा तीन जना मृत फेला

दैनिकी न्यूज

९, फाल्गुण २०८०
काठमाडौंको सीतापाइलामा तीन जना मृत फेला
images

काठमाडौँ । काठमाडौंको सीतापाइलामा एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका छन् । प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार एक महिला र दुई छोरी कोठाभित्रै मृत भेटिएका हुन् ।

अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - ११:४८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology