Logo

बुधवार, श्रावण २७ गते २०८३

images

गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह

गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह

दैनिकी न्यूज

१०, फाल्गुण २०८०
गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन आग्रह
images

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना प्रकाशित गरिएको छ । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।

गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन् ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - ११:०४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology