Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अभिभावक संघको अध्यक्षमा केशव पुरी चयन

अभिभावक संघको अध्यक्षमा केशव पुरी चयन

दैनिकी न्यूज

१३, फाल्गुण २०८०
अभिभावक संघको अध्यक्षमा केशव पुरी चयन
images

ललितपुर । अभिभावक संघ नेपालको अध्यक्षमा पुनः केशव पुरी चयन भएका छन्।

शनिबार ललितपुरमा भएको संघको छैटौं साधारण सभाले पुरीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा मणिरत्न बज्राचार्य र इश्वरकान्त मैनाली निर्वाचित भएका छन्।

उपाध्यक्षमा बद्री संजेल, देवी पन्थी, पुनम निरौला चयन हुदाँ महासचिवमा रामचन्द्र सुवेदी निर्वाचित भए।

सहमहासचिवमा रामकृष्ण प्रजापति, सचिवमामा हिरा पौडेल, सुमित्रा न्यौपाने र रमा गिरी निर्वाचित भएको संघले जनाएको छ।

abi 1.jpg

abi.jpg

images
प्रकाशित मिति :फाल्गुण १३, २०८० आइतवार - १९:११:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology