Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ

दैनिकी न्यूज

१४, फाल्गुण २०८०
सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक गुरुङ पक्राउ
images

काठमाडौं । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी वडा नं. २ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको हो।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १६:१९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology