Logo

बुधवार, श्रावण २७ गते २०८३

images

संसद् भवनमा कार्यरत ३२ सुरक्षाकर्मी फिर्ता

संसद् भवनमा कार्यरत ३२ सुरक्षाकर्मी फिर्ता

दैनिकी न्यूज

१५, फाल्गुण २०८०
संसद् भवनमा कार्यरत ३२ सुरक्षाकर्मी फिर्ता
images

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरी विशेष कार्यदलका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीसहित ३२ जनाको प्रहरी टोलीलाई फिर्ता गर्ने निर्णय भएको छ ।

प्रहरी प्रवक्ता डिआइजी भीम ढकालका अनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ प्रहरी टोली पठाइएको हो।

सोमबार लघुवित्त पीडितहरु नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेपछि सुरक्षाको विषयलाई लिएर तरंग उत्पन्न भएको छ ।

यसबारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई बोलाएर आवश्यक छलफल गरिसकेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०७:१०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology