Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सडकमा आए राजेन्द्र महतो

सडकमा आए राजेन्द्र महतो

दैनिकी न्यूज

१६, फाल्गुण २०८०
सडकमा आए राजेन्द्र महतो
images

काठमाडौं । माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।

प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १६:४८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology