Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

दैनिकी न्यूज

२२, फाल्गुण २०८०
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
images

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बोलाइएको छ।

देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - ०७:१३:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology