Logo

बुधवार, श्रावण २७ गते २०८३

images

स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम

स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम

दैनिकी न्यूज

२३, फाल्गुण २०८०
स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम
images

ललितपुर । गोदावरी नगरपालिकाको ८ औ स्थापना दिवसको अवसरमा गोदावरी नगरपालका, वडा नं. ३ ले आज सरसफाई गरेर स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिका वडा नं. ३ कार्यालय, डिभिजन वन कार्यलय, नेपाल प्रहरी , सामुदायिक वन समिति, विभिन्न महिला समूहहरुको उपस्थिति रहेको वडा अध्यक्ष राज घिमिरे जानकारी दिए ।

उनका अनुसार गोदावरी वसपार्क, नौधारा मन्दिर र पाँचधारासम्म बृहत सरसफाइ कार्यक्रम गरेको बताए । गोदावरी–३ लाई नेपालकै नमुना वडा बनाउने लक्ष्य अध्यक्ष घिमिरेले लिएका छन् ।

sar sapahai 2.jpg

sar sapahai 3.jpg

sar sapahai 6.jpg

sar sapahai 5.jpg

sar sapahai 4.jpg

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - २०:०२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology