Logo

बुधवार, श्रावण २७ गते २०८३

images

माओवादी पदाधिकारी बैठक बस्दै

माओवादी पदाधिकारी बैठक बस्दै

दैनिकी न्यूज

६, चैत्र २०८०
माओवादी पदाधिकारी बैठक बस्दै
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। बैठक बिहान ८ बजेदेखि सुरु हुने छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारी देखी केन्द्रीय नेताहरूको कार्य विभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - ०७:३७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology