Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बागमती प्रदेशमा माओवादीले ग-यो जिल्ला इञ्चार्जहरू हेरफेर

बागमती प्रदेशमा माओवादीले ग-यो जिल्ला इञ्चार्जहरू हेरफेर

दैनिकी न्यूज

९, चैत्र २०८०
बागमती प्रदेशमा माओवादीले ग-यो जिल्ला इञ्चार्जहरू हेरफेर
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेशमा १३ जिल्ला इञ्चार्जहरू हेरफेर गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

ललितपुर जिल्लाको इन्चार्जमा हरि दाहाल ‘ललित’, ललितपुर महानगरमा राजकाजी महर्जन, काठमाडौं जिल्लाको सूर्य सुवेदी ‘पथिक’, काठमाडौं महानगरको मुक्ति नारायण प्रधान, भक्तपुरमा भिष्म प्रजापति, मकवानपुरमा विजय गौतम, हेटौडा उपमहानगरमा प्रल्हाद लामिछानेलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै धादिङमा पुष्प विक्रम मल्ल, सिन्धुलीमा बुद्धिमान माझी, रसुवामा कल्पना धमला, दोखलामा विशाल खड्का, रामेछापमा श्याम श्रेष्ठ, नुवाकोटमा हरि नाथ खतिवडा, चितवनमा घनश्याम दाहाल, काभ्रेपलाञ्चोकमा तेज बहादुर मिजार र सिन्धुपाल्चोकमा केशव नेपाललाई जिम्मेवारी दिएको छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - ०९:२८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology