Logo

बुधवार, श्रावण २७ गते २०८३

images

१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा (सूचिसहित)

१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा (सूचिसहित)

दैनिकी न्यूज

२२, चैत्र २०८०
१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा (सूचिसहित)
images

ललितपुर । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन्। बुधबार नेपाल प्रहरीको बढुवा समिति सचिवालयको बैठकले १९ इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा हुनेमा इन्सपेक्टर दिपक मल्ल, निर्मल पनेरु, ऋषिराम घर्तीमगर, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना ९उपाध्याय०, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलबहादुर खड्का रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका थिए। त्यतिबेला भर्ना भएका ९८ जना प्रतिस्पर्धीमध्येबाट रिक्त दरबन्दीमा १९ बढुवा भएका हुन्।

हेर्नुहोस् सूचि

Inspector-843x1536.jpg

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - ०७:२२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology