Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ

दैनिकी न्यूज

२५, चैत्र २०८०
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ
images

भक्तपुर । १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका वडा नं. १ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक–पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - १८:३५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology