Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जोशी र ढकाल एआइजी बढुवा सिफारिस

जोशी र ढकाल एआइजी बढुवा सिफारिस

दैनिकी न्यूज

४, बैशाख २०८१
जोशी र ढकाल एआइजी बढुवा सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक ९एआइजी० मा बढुवा सिफारिस भएका छन्।

५६ वर्षे उमेर हदका कारण वैशाख ५ गते एआइजी सन्दीप भण्डारी र वैशाख ७ गते मीरा चौधरी अवकास हुँदैछन्।

गृह मन्त्रालयले रिक्त हुने सोही पदमा जोशी र ढकाललाई सिफारिस गरेको हो।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्। त्यस्तै ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

images
प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - १२:२८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology