Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रास्वपा केन्द्रीय समिति बैठक सुरु

रास्वपा केन्द्रीय समिति बैठक सुरु

दैनिकी न्यूज

१९, आषाढ २०८१
रास्वपा केन्द्रीय समिति बैठक सुरु
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालयमा जारी बैठकमा महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुनेछ । महामन्त्री ढकालले पार्टीमा देखिएको शैलीको गम्भीर चित्रण गर्दै समीक्षा नगरे पार्टी आगामी निर्वाचनमा सानो आकारमा खुम्चिने बताएका छन् ।

नयाँ राजनीतिक समीकरण बनेपछि सरकारमा रहेका मन्त्रीको भूमिका र सरकारलाई दिएको समर्थनबारे पनि थप छलफल हुने बताइएको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - ०९:३८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology