Logo

बुधवार, श्रावण २७ गते २०८३

images

महामन्त्री मुकुल ढकाल निलम्बित

महामन्त्री मुकुल ढकाल निलम्बित

दैनिकी न्यूज

२०, आषाढ २०८१
महामन्त्री मुकुल ढकाल निलम्बित
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।

rsp.jpeg

images
प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - ०७:४८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology