Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रास्वपाका मन्त्रीहरूले पनि राजीनामा दिने

रास्वपाका मन्त्रीहरूले पनि राजीनामा दिने

दैनिकी न्यूज

२०, आषाढ २०८१
रास्वपाका मन्त्रीहरूले पनि राजीनामा दिने
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिने भएका छन् । उनीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिन लागेका हुन् ।

नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिएको भोलिपल्ट रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन् ।

एमालेका मन्त्रीहरुले राजीनमा दिएपछि राजीनामा दिने रास्वपाको तयारी थियो । बुधबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका कारण आज रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।

images
प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - ०८:२१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology