Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

दैनिकी न्यूज

२५, आषाढ २०८१
एमाले सचिवालय बैठक बस्दै
images

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।

साथै, नेपाली कांग्रेस र एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - ०९:५९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology