Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ताप्लेजुङमा गयो भूकम्प

ताप्लेजुङमा गयो भूकम्प

दैनिकी न्यूज

२६, आषाढ २०८१
ताप्लेजुङमा गयो भूकम्प
images

काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार गएराति १स्४६ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको हो।


भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो। यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४।२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

images
प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - ०७:५८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology