Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरको ठोस्ने खोलाले बगाएर बालिकाको मृत्यु

ललितपुरको ठोस्ने खोलाले बगाएर बालिकाको मृत्यु

दैनिकी न्यूज

२८, श्रावण २०८१
ललितपुरको ठोस्ने खोलाले बगाएर बालिकाको मृत्यु
images

ललितपुर । ललितपुर जिल्लाको कोन्जोसोम गाउँपालिका वडा नं. ३ सिलिङगेबेसी ठोस्ने खोलाले बगाएर सोही गाउँपालिका वडा नं. १ दलचोकी बस्ने काभ्रे पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे २ वर्षीया प्रिन्सिका भण्डारीको सोमबार मृत्यु भएको छ । आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - २१:१५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology