Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दैनिकी न्यूज

९, भाद्र २०८१
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
images

बारा । महागढीमाई नगरपालिका-१ बरियारपुर टोल बस्ने ५३ वर्षीय मोतिलाल प्रसादको घरमा जुवातास खेलिरहेको अवस्थामा मोतिलाल समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ८ सय २० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - ०६:२३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology