Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

दैनिकी न्यूज

१३, भाद्र २०८१
एमालेको सचिवालय बैठक बस्दै
images

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - ०८:३६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology