Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा लतिपुरको ठैबबाट आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा लतिपुरको ठैबबाट आठ जना पक्राउ

दैनिकी न्यूज

१६, भाद्र २०८१
जुवातास खेलिरहेको अवस्थामा लतिपुरको ठैबबाट आठ जना पक्राउ
images

ललितपुर ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०८१ आइतवार - १२:३३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology