Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

२७, भाद्र २०८१
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
images

काठमाडौं । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-९ घर भई कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - ११:४३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology