Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

१५, आश्विन २०८१
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।

संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने तय भएको हो।

बैठकमा विपद् व्यवस्थापनमा पार्टी तर्फबाट कसरी जुट्नेबारे छलफल हुने कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।

दुवै बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको छ।

images
प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - ०८:५४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology