Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

दैनिकी न्यूज

२६, आश्विन २०८१
दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
images

काठमाडौँ । बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

यस वर्षको दसैँको टीकाको उत्तम साइत आज बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।

टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

images
प्रकाशित मिति :आश्विन २६, २०८१ शनिवार - ०७:५१:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology