Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

दैनिकी न्यूज

२९, कार्तिक २०८१
गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
images

कास्की । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । डेंगुका कारण उपचार पश्चात् काठमाडौं घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदय घात भएपछि अस्पताल लगिएको थियो।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर उनको निधन भएको हो । नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौचन म्याग्दीकी हुन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - ०८:५३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology