Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

१९, मंसिर २०८१
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
images

काठमाडौं । बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाईप्रति लाखौँ श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०७:२६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology