Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाजुरामा ५.२ रेक्टरको भूकम्प

बाजुरामा ५.२ रेक्टरको भूकम्प

दैनिकी न्यूज

६, पौष २०८१
बाजुरामा ५.२ रेक्टरको भूकम्प
images

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

जगन्नाथ गाउँपालिका वडा नं. ५ को गोत्री केन्द्रबिन्दु बनाएर बिहान ४ः१४ बजे भूकम्प गएको प्रदेश आपत्कालीन कार्यसंचालन केन्द्र धनगढीले जानकारी दिएको छ । केन्द्रका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण आउन बाकी रहेको छ । प्रदेश अस्थायी राजधानी धनगढीसहित भारतसम्म भूकम्पको महसुस गरिएको छ ।

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - ०९:००:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology