Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दैनिकी न्यूज

१४, पौष २०८१
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
images

काठमाडौं । टोखा नगरपालिका-३ ढलमलस्थित धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबि खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - ०७:१७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology