Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जेसिबिको ठक्करबाट एक जनाको मृत्यु

जेसिबिको ठक्करबाट एक जनाको मृत्यु

दैनिकी न्यूज

२७, पौष २०८१
जेसिबिको ठक्करबाट एक जनाको मृत्यु
images

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ६ ह्वाईट गुम्बा नजिकै सडकमा बा।२ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका(६ बस्ने पंच कुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

Lalitpur.gif

प्रहरीले जेसिबि चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०९:२९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology