Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कर्तव्य ज्यान मुद्दाका फरार सिंह पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार सिंह पक्राउ

दैनिकी न्यूज

२९, पौष २०८१
कर्तव्य ज्यान मुद्दाका फरार सिंह पक्राउ
images

रौतहट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका वडा नं. ९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

Lalitpur.gif

उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई ४० वर्ष देखि फरार रहेका उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - ०७:२४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology