Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

दैनिकी न्यूज

१, माघ २०८१
एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ
images

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको हो।

Lalitpur.gif

लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।प्रहरी वृत्त महाराजगन्जमा मल्ल विरुद्ध जाहेरी परेको थियो।

उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए ।

images
प्रकाशित मिति :माघ १, २०८१ मंगलवार - १४:४२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology