Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ

नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ

दैनिकी न्यूज

५, माघ २०८१
नेपाली सेनाको अधिकृत हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ
images

काठमाडौं । नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका-३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

Dainikeenews advertise 2081.10.03.PNG

कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखि रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्ठा विश्वास दिलाई ३ लाख रूपैयाँ लिई फरार भएको घटनामा संलग्न कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०८१ शनिवार - २०:०३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology