Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दुई प्रदेशमा आंशिक बदली

दुई प्रदेशमा आंशिक बदली

दैनिकी न्यूज

६, माघ २०८१
दुई प्रदेशमा आंशिक बदली
images

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ । आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

Dainikeenews advertise 2081.10.03.PNG

आइतबारबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र लुुम्बिनी प्रदेशको मौसम सफा रहने पूर्वानुमान छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।

 

images
प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - ०७:०७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology