Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

दैनिकी न्यूज

२९, माघ २०८१
आज यी तीन प्रदेशमा हिमपातको सम्भावना
images

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ।

Dainikeenews advertise Final Health.jpg

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Final Advertise aayurberdik.jpg

हुस्सु कुहिरो र हिमपातका कारण पर्नसक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - ०७:२८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology